(गर्भपतन विशेष) धेरै छोरा–छोरी आप्mना आमा–बाबाद्वारा अनियोजित छन् तर परमेश्वरबाट अनियोजित छैनन् । सर्वाधिक बिक्री भएको पुस्तक ‘उद्देश्य प्रेरित जीवन’ का लेखक रिक वारेन भन्नुहुन्छ,“व्यभिचारी आमा–बाबा […]
गर्भपतन महिला समस्याको समाधान होइन सँधै भै त्यो बिहान पनि रचनाले आफ्नो घरको छतमा उभिएर पारी पूर्वक्षितिजलाई हेरी…प्रकृति आफ्नो नियमबाट कत्ति पनि विचलित थिएन । जगत्का […]
धेरैको ठम्याइ के थियो भने बाराक ओबामा हुसेन अमेरिकी राष्ट्रप्रति बनेपछि उनले गर्भपतनप्रति कडा नीति ल्याउनेछन्, किनभने उनी आफै पनिएक गर्भपतनबाट बाँचेका व्यक्ति (abortion survivor) हुन् […]
बि.सं २०५९ असोज देखि नेपालमा पनि केहि विशेष अवस्थामा मात्र गर्न पाइने गरी गर्भपतनले कानुनी मान्यता पाएको छ । गर्भपतन सम्बन्धी संशोधित कानुनले कति बच्चा जन्माउने […]
डा. लूका आफ्नो सुसमाचारको पुस्तक लुका १ अध्यायको ३९ देखि ४५ पदसम्म यसरी लेख्नुहुन्छ, ‘ती दिनमा मरियम आतुरीसंग पहाडतर्फयहूदियाको एउटा गाउँमा गइन्, र जकरियाको घरमा पसेर […]
केन्द्रीय तथ्यांक विभागले गरेको यस पटकको जनगणनाको प्रारम्भिक नतिजा अनुसार नेपालको कुल जनसंख्यामध्ये १ करोड २९ लाख २७ हजार ४सय ३१ (४८.५६ प्रतिशत) पुरुष र १ […]
(सत्य घटनामा आधारीतः एउटी अविवाहीत गर्भवती युवतीको निर्णय र लेखकको निष्कर्ष) आज महिला अधिकारकर्मीहरुले गर्भपतनलाई महिलामा हुने अनिच्छित तथा अनियोनित गर्भ समस्या समाधानको अन्तिम अथवा एक […]